वातकुण्डलिका (स्त्रीलिङ्ग)
अर्थ− १. वायु बिग्रेर हुने एक पिसाबको रोग, जसमा पिसाब गर्दा पोल्ने र थोपा थोपा पिसाब निस्कने गर्छ ।