संस्कृत-शब्दकोशः

वातायु वातारितण्डुल

वातारि

वातारिः (पुंलिङ्ग)


व्युत्पत्ति− वातस्य वातरोगस्यारिः

अर्थ−
१. एक पुत्रदात्री नामको लहरो,
२. ज्वानु,
३. वायुबिडङ्ग,
४. चिन्डेको बोट,
५. ओल/सूरण,
६. अँडिर,
७. सानो जातको टटेलो,
८. भलायो,
९. घारे सिउँडी,
१०. कुरिलो,
११. तिलकेको रूख,
१२. नीरको रूख ।



Correction: