वादहेतुः (पुंलिङ्ग)
अर्थ− कुनै दीवानी मुद्दामा विचार गर्नुपर्ने कुराहरू, जसको एक पक्ष कायम गर्दा अर्को पक्षले समर्थन गर्दैन र जसको आधारमा मुद्दाको फैसला गरिन्छ ।