संस्कृत-शब्दकोशः

वादिश वादुलि

वादी

वादी (पुंलिङ्ग)


अर्थ−
१. भाष्यकार,
२. शिक्षक,
३. मुद्दइ/नालिश/फिराद गर्ने,
४. त्यस्तो शब्द जसलाई अरू शब्दको पछाडि लगाउँदा सिद्धान्तको बोध हुन जान्छ, जस्तै - साम्यवादी, अध्यात्मवादी । (वादिन्) ।



Correction: