संस्कृत-शब्दकोशः

वानवासिका वाना

वानस्पत्य

वानस्पत्यः (पुंलिङ्ग)


निष्पत्ति− "ण्यः" (४-१-८५)
व्युत्पत्ति− वनस्पतौ भवः
विस्तार− "वानस्पत्यः फलैः पुष्पात्" - अम० । "तैरपुष्पात् वनस्पतिः" - अम०

अर्थ−
१. फूल लागेपछि फल्ने बोट,
२. वनस्पतिहरूको तत्त्वहरूलाई बढाउने, पुष्ट पार्ने आदिसँग सम्बन्ध राखिने शास्त्र ।


वानस्पत्य (विशेषण)


अर्थ−
वनस्पतिसम्बन्धी ।



Correction: