वान्ताशी (पुंलिङ्ग)
अर्थ− १. कुकुर,२. खानको लागि आफ्नो कुल वा वंशको प्रशंसा गर्ने, ब्राह्मण । (वान्ताशिन्) ।