वामकदेवः (पुंलिङ्ग)
अर्थ− १. शिवको एक नाम,२. दशरथ राजाका एक मन्त्री,३. गौतम गोत्री एक ऋषि, जुन ऋग्वेदका चौथो मण्डलका धेरैजसो सूत्रका द्रष्टा मानिन्छन् ।