वामनजयन्ती (स्त्रीलिङ्ग)
अर्थ− १. विष्णुले वामनावतार लिएको श्रवणनक्षत्रयुक्त भाद्रशुक्लद्वादशी,२. यस दिन गरिने वामनव्रत ।