वायनकम् (नपुंसकलिङ्ग)
अर्थ− देव पूजाको अन्त्यमा देवतामा चढाएर ब्राह्मणलाई दान गरिने मिष्टान र शृङ्गारको सामान ।