वायविक (विशेषण)
अर्थ− १. वायुसम्बन्धी,२. वायुबाट उत्पन्न हावासम्बन्धी,३. हावादारी ।
वायविकः (पुंलिङ्ग)
अर्थ− त्यस्तो तार, बाँस आदि जसको सहायताले रेडियोले वायुबाट आवाज पकड्छ / एरियल ।