संस्कृत-शब्दकोशः

वायव वायविकधातु

वायविक

वायविक (विशेषण)


अर्थ−
१. वायुसम्बन्धी,
२. वायुबाट उत्पन्न हावासम्बन्धी,
३. हावादारी ।


वायविकः (पुंलिङ्ग)


अर्थ−
त्यस्तो तार, बाँस आदि जसको सहायताले रेडियोले वायुबाट आवाज पकड्छ / एरियल ।



Correction: