वायुमण्डलम् (नपुंसकलिङ्ग)
अर्थ− आकाशमा ग्याँस र पानीको आवरण भाग, यो जमिनभन्दा करिब ९९७ किलोमिटर माथिसम्म पुगेको छ । पृथ्वीको आकर्षणले गर्दा वायुमण्डल सुकेर जान सक्तैन । वायु मण्डल जति माथि गयो, उति पातलो हुन्छ ।