वारकी
वारङ्क
वारकीर
वारकीरः (पुंलिङ्ग)
निष्पत्ति− कृ (विक्षेपे) - "कः" (३-१-१३५)
व्युत्पत्ति− वारे अवसरे किरति
विस्तार− "नागरो देवरः श्यालो वारकीरः" - त्रिकाण्ड०
अर्थ−
१. सालो,
२. द्वारपाल / पाले,
३. वडवाग्नि,
४. काँगियो,
५. जुम्रो,
६. लडाइँको घोडा ।