वाराहमुद्रा (स्त्रीलिङ्ग)
अर्थ− दाहिने हातमाथि बायाँ हात उत्तानो पारेर राखी ढोग्दा वाराहमुद्रा हुन्छ । भनाइ छ-
“दक्षोपरि करं वामं कृत्वोत्तानमधः सुधीः । नमयेदिति संप्रोक्ता मुद्रा वाराहसंज्ञिका ॥”
(मुद्राप्रकाश) ।