संस्कृत-शब्दकोशः

वाराहाङ्गी वाराहीकन्द

वाराही

वाराही (स्त्रीलिङ्ग)


निष्पत्ति− "अण्" (४-३-१२०) । "ङीप्" (४-१-१५)
व्युत्पत्ति− वराहस्येदम्

अर्थ−
१. स्थलमातृकामध्येकी एक मातृका देवी. २. वराहरूप विष्णुकी शक्तिदेवी,
३. योगिनीविशेष,
४. प्याकर. ५. पृथ्वी,
६. पोथी बँदेल,
७. नापविशेष,
८. श्यामा चरो,
९. सेतो कुभिण्डो,
१०. कागुनो ।



Correction: