वारि (नपुंसकलिङ्ग)
अर्थ− १. पानी,२. पन्यालो चिज,३. जटामसी ।
वारिः (स्त्रीलिङ्ग)
अर्थ− १. हात्ती बाँध्ने सिक्री,२. सरस्वती,३. हात्ती पकड्न बनाइएको खाल्टो,४. कैदी,५. पानीको भाँडो ।