संस्कृत-शब्दकोशः

वाराहीकन्द वारिकफ

वारि

वारि (नपुंसकलिङ्ग)


निष्पत्ति− वृञ् (वरणे) + णिच् - "इञ्" (उ० ४-१२४)
प्रयोग− "यस्याश्चलद्वारिधिवारिवीचिच्छटोच्छलच्छङ्खकुलाकेलेन"
उल्लेख− माघ० ३-३७

अर्थ−
१. पानी,
२. पन्यालो चिज,
३. जटामसी ।


वारिः (स्त्रीलिङ्ग)


अर्थ−
१. हात्ती बाँध्ने सिक्री,
२. सरस्वती,
३. हात्ती पकड्न बनाइएको खाल्टो,
४. कैदी,
५. पानीको भाँडो ।



Correction: