वारिजम् (नपुंसकलिङ्ग)
अर्थ− १. कमल,२. नुन,३. ल्वाङ,४. गन्धे/गन्धशाक,५. असल सुन ।
वारिज (विशेषण)
अर्थ− पानीमा उत्पन्न ।
वारिजः (पुंलिङ्ग)
अर्थ− १. शङ्ख,२. घोघा,३. कौडी,४. माछो ।