वार्तीक
वार्त्तक
वार्त्त
वार्त्तम् (नपुंसकलिङ्ग)
प्रयोग− "हरिराकुमारमखिलाभिधानवित् स्वजनस्य वार्त्तमयमन्वयुङ्क्त च"
उल्लेख− माघ० १३-६८
अर्थ−
१. तन्दुरुस्ती/निरोगीपन,
२. सिपालुपन/ चलाखी ।
वार्त्त (विशेषण)
अर्थ−
१. तन्दुरुस्त/निरोग,
२. कमजोर,
३. जिउनीको लागि पेसा गर्ने ।