संस्कृत-शब्दकोशः

वार्द्दर वार्द्धक्य

वार्द्धक

वार्द्धकम् (नपुंसकलिङ्ग)


निष्पत्ति− "वुञ्" (५-१-१३३)
व्युत्पत्ति− वृद्धस्य भावः
प्रयोग− "वार्द्धके मुनिवृत्तीनां योगेनान्ते तनुत्यजाम्"
उल्लेख− रघु० १-८

अर्थ−
१. बुढौती वृद्धावस्था,
२. बुढौतीको | कारण हुने अङ्गको शिथिलपन,
३. बुढा मानिसहरूको समुदाय ।



Correction: