वार्षिकम् (नपुंसकलिङ्ग)
अर्थ− मुडिलो रूख ।
वार्षिक (विशेषण)
अर्थ− १. वर्ष वर्षमा हुने बसौँटे,२. वर्षाऋतुसम्बन्धी,३. वर्षभर रहने, वर्षमा गरिने वा वर्षामा हुने ।