संस्कृत-शब्दकोशः

वार्षगण वार्षिकसम्मेलन

वार्षिक

वार्षिकम् (नपुंसकलिङ्ग)


निष्पत्ति− "ठक्" (४-३-१८)
व्युत्पत्ति− वर्षासु साधु

अर्थ−
मुडिलो रूख ।


वार्षिक (विशेषण)


अर्थ−
१. वर्ष वर्षमा हुने बसौँटे,
२. वर्षाऋतुसम्बन्धी,
३. वर्षभर रहने, वर्षमा गरिने वा वर्षामा हुने ।



Correction: