संस्कृत-शब्दकोशः

वाल्क वाल्कली

वाल्कल

वाल्कल (विशेषण)


निष्पत्ति− "अण्" (४-३-१२०)
व्युत्पत्ति− वल्कस्येदम्

अर्थ−
रूखको बोक्राबाट बनेको ।


वाल्कलम् (नपुंसकलिङ्ग)


अर्थ−
१. रूखको बोक्राको लुगा,
२. पठानी लोध ।



Correction: