वाल्कल (विशेषण)
अर्थ− रूखको बोक्राबाट बनेको ।
वाल्कलम् (नपुंसकलिङ्ग)
अर्थ− १. रूखको बोक्राको लुगा,२. पठानी लोध ।