संस्कृत-शब्दकोशः

वांश वाशन

वाशक

वाशकः (पुंलिङ्ग)


निष्पत्ति− वाशृ (शब्दे) - "ण्वुल्" (३-१-१३३)

अर्थ−
असुरो ।


वाशक (विशेषण)


अर्थ−
१. आवाज गर्ने,
२. कराउने,
३. रुने ।



Correction: