वाशनम् (नपुंसकलिङ्ग)
अर्थ− १. चराले बास्नु,२. आवाज गर्नु,३. भुक्नु,४. गुनगुनाउनु ।
वाशन (विशेषण)
अर्थ− १. बास्ने,२. आवाज गर्ने,३. भुक्ने/गुनगुनाउने ।