संस्कृत-शब्दकोशः

वासन वासनी

वासना

वासना (स्त्रीलिङ्ग)


निष्पत्ति− वस + णिच् - "युच्" (३-३-१०७)

अर्थ−
१. अज्ञान,
२. सम्मान,
३. संस्कार,
४. कल्पना,
५. विचार,
६. झुटो विचार,
७. दुर्गा,
८. केही पाउने वा गर्ने इच्छा/कामना,
९. जन्म जन्मान्तरबाट जम्मा भएर रहेको सुख, दुःख संस्कारको भावना योगशास्त्रअनुसार अनादि कालदेखि प्राणीमा रहिरहने इच्छा जसको हेतु, फल, आश्रय, आलम्बन यी चार कुराद्वारा सङ्ग्रह भएको हुन्छ । वासना अनादि भए पुरुषको मुक्ति कसरी हुन्छ भन्ने शंकामा - १) वासनाहेतु-अविद्यादि क्लेश र त्यो भएमा हुन जाने कर्म,
२) वासनाफल-पुनर्जन्म आयु र भोग,
३) वासना आश्रय चित्त,
४) वासना आलम्बन - शब्दादि विषय यी चार कुरालाई छोडेमा पुनर्जन्म हुँदैन ।



Correction: