संस्कृत-शब्दकोशः

वासनी वासन्तक

वासन्त

वासन्तः (पुंलिङ्ग)


निष्पत्ति− "अण्" (४-३-१६)
व्युत्पत्ति− वसन्ते भवः

अर्थ−
१. उँट,
२. जवान हात्ती,
३. कुनै पनि पशुको बच्चा,
४. कोइली चरो,
५. मलयाचलको हावा,
६. स्त्रीलम्पट पुरुष,
७. मूङ,
८. हलुवाबेत,
९. बर्रो रूख ।


वासन्त (विशेषण)


अर्थ−
१. वसन्तऋतुसम्बन्धी वा वसन्तऋतुमा हुने,
२. बुद्धिमान्,
३. तरुनो ।



Correction: