वासि
वासिता
वासित
वासितम् (नपुंसकलिङ्ग)
निष्पत्ति− वासृ (शब्दे) - भावे "क्तः" (३-३-११४)
अर्थ−
१. ज्ञान,
२. चराहरू बोलेको आवाज ।
वासित (विशेषण)
अर्थ−
१. सुगन्ध गराइएको / वास वा सुगन्ध भएको,
२. कपडाले छोपिएको,
३. भिजेको,
४. मिठो बनाइएको,
५. बस्न लगाइएको,
६. प्रसिद्ध,
७. चराले बासिएको ।