संस्कृत-शब्दकोशः

वासुकेय वासुदेवक

वासुदेव

वासुदेवः (पुंलिङ्ग)


निष्पत्ति− "अण्" (४-१-११४) । वस (निवासे) - "उण्" बाहु० ।
व्युत्पत्ति− वसुदेवस्यापत्यम् । वसति । वासुश्चासौ देवश्च इति वा ।

अर्थ−
१. पीपलको रूख,
२. वसुदेवको सन्तान वा कृष्ण, सम्पूर्ण प्राणीको निवासस्थान र सबै भूतमा वास गर्ने हुँदा र सम्पूर्ण देवताको उत्पत्तिस्थान तथा वासस्थान हुनाले वासुदेव भनी कृष्ण भएको हो । वसनात् सर्वभूतानां वसुत्वाद्देवयोषितः । वासुदेवस्ततो वेद्यः (महाभारत, उद्योगपर्व ७०/३) ।



Correction: