संस्कृत-शब्दकोशः

वास्तोष्पति वाःस्थ

वास्त्र

वास्त्रः (पुंलिङ्ग)


निष्पत्ति− "अण्" (४-२-१०)
व्युत्पत्ति− वस्त्रेण परिवृतो रथः

अर्थ−
कपडाको पर्दा हालिएको गाडी वा सवारी


वास्त्र (विशेषण)


अर्थ−
कपडाबाट बनेको ।



Correction: