संस्कृत-शब्दकोशः

वाःस्थ वाहक

वाह

वाहः (पुंलिङ्ग)


निष्पत्ति− वह (प्रापणे) - कर० "घञ्" (३-३-१९)
व्युत्पत्ति− उह्यतेऽनेन
प्रयोग− "अभ्यभूयत वाहानां चरतां गात्रसञ्जितैः"
उल्लेख− रघु० ४-५६

अर्थ−
१. वाहन/मानिस वा कुनै वस्तु एक ठाउँबाट अर्को ठाउँमा पुराउने सवारी वा गाडी,
२. घोडा,
३. गोरु,
४.राँगो,
५. वायु,
६. बोझा बोकेर लैजाने मानिस/ भरिया,
७, एक द्रोणी बराबरको तौल,
८. बाहु/बाहाँ ।


वाह (विशेषण)


अर्थ−
लैजाने वा पुऱ्याउने ।



Correction: