संस्कृत-शब्दकोशः

वाहिक वाहित्थ

वाहित

वाहित (विशेषण)


अर्थ−
१. बोझा वा भारी बोकिएको,
२. ठगिएको,
३. बिताइएको ।


वाहितम् (नपुंसकलिङ्ग)


अर्थ−
भारी / बोझा ।



Correction: