वाहित (विशेषण)
अर्थ− १. बोझा वा भारी बोकिएको,२. ठगिएको,३. बिताइएको ।
वाहितम् (नपुंसकलिङ्ग)
अर्थ− भारी / बोझा ।