संस्कृत-शब्दकोशः

वाह्लीक विकङ्कट

वि

वि (अव्यय)


अर्थ−
एक उपसर्ग, जुन क्रियाको साथ लाग्दा विशेष वा छुट्टाछुट्टै अनेक अर्थ बुझाउने गर्छ । जस्तै - विहीन - नभएको, विविध - अनेक थरी, विपरीत - उल्टो, विभाग - छुट्टापन, विक्रय - बिक्री, विगत - बितेको ।


विः (पुंलिङ्ग)


अर्थ−
१. चरा,
२. घोडा ।



Correction: