विकच (विशेषण)
अर्थ− १. फक्रेको फूल,२. छितरिएको,३. कपाल नभएको ।
विकचः (पुंलिङ्ग)
अर्थ− १. बौद्ध भिक्षुक,२. एक प्रकारको धूम्रकेतु, जसको सङ्ख्या ६५ छ,३. कपालको लट्टा,४. ध्वजा ।