विकर्तनः (पुंलिङ्ग)
अर्थ− १. सूर्य,२. आँकको रूख,३. त्यस्तो छोरो जसले आफ्नो बुबाको राज्य खोसेर लिन्छ ।