विकला (स्त्रीलिङ्ग)
अर्थ− १. चन्द्रमाका कलाको सोह्रौं भाग,२. समयको पैमानामा एक कलाको साठीयौं भाग,३. रजस्वला हुन छोडेकी आइमाई ।