विकार्य
विकालिक
विकाल
विकालः (पुंलिङ्ग)
व्युत्पत्ति− विरुद्धः कालः
विस्तार− न लङ्घयेत्तथैवासृक्ष्ठीवनोद्वर्तनानि च । नोद्यानादौ विकालेषु प्राज्ञस्तिष्ठेत्कदाचन" - मार्क०
अर्थ−
१. सन्ध्याकाल,
२. त्यस्तो वेला जसमा देवकार्य वा पितृकार्य गर्ने समय बितेको हुन्छ ।