विकाशि (नपुंसकलिङ्ग)
अर्थ− शरीरको ओज सुकाएर सन्धिबन्धनलाई खुकुलो पार्ने ओखती । सन्धिबन्धास्तु शिथिलान्यः करोति विकाशि तत् । (विकाशिन) ।