विकासः (पुंलिङ्ग)
अर्थ−
१. कुनै वस्तुको बढ्ती वा फैलाउ,
२. फूल आदि फुल्नु,
३. कुनै वस्तु उत्पन्न भएर अन्त वा आरम्भमा विभिन्न भिन्न रूप लिएर उत्तरोत्तर बढ्नु,
४. विज्ञानमा मानिने त्यस्तो प्रक्रिया जस अनुसार कुनै वस्तुको आफ्नो आरम्भिक सामान्य अवस्थाबाट विस्तारै - विस्तारै बढ्दै सुधार हुँदै पूर्ण अवस्थामा पुग्दछ ।