विकासवादः (पुंलिङ्ग)
अर्थ− आधुनिक विज्ञानवेत्ताहरूको एक प्रसिद्ध सिद्धान्त, आरम्भमा पृथ्वीमा एकै मूलतत्त्व थियो र सबै रूख, पात, लहरा, जीवजन्तु र मानिस आदि क्रमैले उसैबाट पैदा भएका र फैलिएका हुन् भन्ने सिद्धान्त ।