संस्कृत-शब्दकोशः

विकासवादिन् विकिरण

विकिर

विकिरः (पुंलिङ्ग)


निष्पत्ति− वि + कॄ (विक्षेपे) - "कः" (३-१-१३५)
व्युत्पत्ति− विकरति
प्रयोग− "कक्कोलीफलजग्धमुग्धविकिरव्याहारिणस्तद्भुवो भागाः प्रेङ्खितमातुलुङ्गवृतयः प्रेयो विधास्यन्ति वाम्"
उल्लेख− मालती० ६-१९

अर्थ−
१. चरा,
२. कुवा,
३. रूख,
४. पूजा गर्दा विघ्न हटाउन चारै दिशामा मन्त्र भन्दै छरिने अक्षता,
५. श्राद्धमा उपनयन आदि संस्कार नभई मरेका, आफ्नो धर्म छोडेका, कुलको मर्यादा नगरेका, उच्छिष्ट पाउन योग्य मृतक मानिसलाई कुशमाथि छरेर दिइने अन्न, आसन ।भनाइ छ-

“असंस्कृतप्रमीतानां त्यागिनां कुलयोषिताम् । उच्छिष्टभागधेयानां दर्थेषु विकिरासनम् ॥”

(नि.सिं.) ।



Correction: