संस्कृत-शब्दकोशः

विकीरण विकीर्णक

विकीर्ण

विकीर्ण (विशेषण)


निष्पत्ति− वि + कॄ (विक्षेपे) - "क्तः" (३-२-१०२)

अर्थ−
१. चारैतिर छरिएको वा फैलिएको,
२. प्रसिद्ध ।


विकीर्णः (पुंलिङ्ग)


अर्थ−
स्वरका उच्चारणको एक दोष ।



Correction: