विकीर्ण (विशेषण)
अर्थ− १. चारैतिर छरिएको वा फैलिएको,२. प्रसिद्ध ।
विकीर्णः (पुंलिङ्ग)
अर्थ− स्वरका उच्चारणको एक दोष ।