विकुक्षि (विशेषण)
अर्थ− पेट अगिल्तिर धेरै निस्केको वा पेट ठुलो भएको ।
विकुक्षिः (पुंलिङ्ग)
अर्थ− अयोध्याका एक प्राचीन राजा, जसका पिताको नाम कुक्षि थियो ।