संस्कृत-शब्दकोशः

विकूवर विकृतचित्त

विकृत

विकृतम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वि + डुकृञ् (करणे) - भावे "क्तः" (३-३-११४)

अर्थ−
१. बिमारी,
२. अरुचि,
३. बिगार ।


विकृत (विशेषण)


अर्थ−
१. बिग्रेको,
२. भद्दा वा कुरूप भएको,
३. बदलिएको,
४. असाधारण,
५. रोगी,
६. अधुरो,
७. घिनलाग्दो,
८. अनौठो,
९. हात, गोडा आदि अङ्ग नभएको,
१०. युक्ति, तर्क वा बुद्धिअनुसार उल्टो वा अनुचित भएको ।



Correction: