विकृतिः (स्त्रीलिङ्ग)
अर्थ−
१. बिगार,
२. कुनै वस्तुको बिग्रेको रूप,
३. बिमारी,
४. साङ्ख्य शास्त्रमा बताइएका सोह्र विकृति,
५. मूल धातुबाट विकृति भएर बन्न गएको शब्द,
६. तेइसवर्णको एक छन्द,
७. शत्रुता,
८. मनमा हुने क्षोभ,
९. सत्य, औचित्य, न्याय, तर्क, विधान, नियम आदिको सिद्धान्तको विपरीत अवस्था,
१०. घटना ।