विकेशी (स्त्रीलिङ्ग)
अर्थ− १. फुकेको कपाल भएकी स्त्री,२. खुइलिएको कपाल भएकी स्त्री,३. कपाललाई सानो सानो मुठामा मिलाएर बनाएको चुल्ठो,४. शिवकी एक पत्नी,५. एक राक्षसी ।