विक्रमः (पुंलिङ्ग)
अर्थ−
१. कदम / पाइला,
२. हिंडाइ,
३. बहादुरी,
४. विक्रमादित्य राजा,
५. पराक्रम,
६. बल, शक्ति,
७. गति,
८.प्रका/ढङ्ग,
९. साठी संवत्सरहरूमध्ये एक,
१०. वेद पाठको एकतरीका जसमा क्रमको अभाव रहन्छ,
११. वामनावतार विष्णु ।
विक्रम (विशेषण)
अर्थ−
श्रेष्ठ/उत्तम ।